हार्दिक बधाई: योगेश भट्टराईले ८ बुँदे प्रस्ताव सहीत पार्टीमा फर्केको घोषणा नेपालको राजनीतिक तरङ्गित

समाचार

नेपाल कम्युनिष्ट (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीलाई एक बनाउन आफूहरुले प्रयास गर्ने बताउनुभएको छ ।प्रेस सङ्गठन नेपालको प्रदेश नं. २ स्तरीय भेलालाई आज सम्बोधन गर्दै नेता भट्टराईले नेकपामा एकता चाहनेको संख्या अधिक भए पनि केही व्यक्तिका कारण पार्टी अप्ठ्यारोमा परेको बताउनुभयो ।नेता भट्टराईले भन्नुभयो, “नेकपा एक होस् भन्ने धेरैको चाहना छ तर केही व्यक्तिको हठका कारण पार्टी अहिले जटिल परिस्थितिमा फसेको छ ।” उहाँले गत चुनावमा पार्टी एक भएकै कारण चुनाव जितिएको स्मरणसमेत गर्नुभयो । कार्यक्रममा नेकपाका नेता रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत महत्वकांक्षाका कारणले पार्टी अप्ठ्यारोमा पुगे पनि सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरिएको बताउनुभयो

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री हुन् प्रियंका चोपडा । बलिउडदेखि हलिउडसम्म चर्चामा आइरहेकी प्रियंकाले हालै न्यूयोर्कमा एक व्यवसाय शुरु गरेकी छिन् । उनले न्यूयोर्कमा रेस्टुरेन्ट शुरुवात गरेकी छिन् । प्रियंका अमेरिकी गायक निक जोनससँग विवाह गरेपछि अमेरिकामा नै छिन् ।

आफुले न्यूयोर्कमा रेस्टुरेन्ट शुरु गरेको बारे प्रियंकाले सामाजिक सञ्जालमार्फत पनि जानकारी गराएकी छिन् । उनले शुरु गरेको नयाँ व्यवसायको नाम ‘सोना’ राखेकी छिन् । सौर्य दैनिकमा खबर छ । उनले यही महिनाको अन्तिमसम्ममा रेस्टुरेन्ट सञ्चालनमा ल्याउने बताएकी छिन् । उनले आफ्नो रेस्टुरेन्टमा भारतीय खानाको स्वाद पाइने पनि बताएकी छिन् ।

यो पनि पढ्नुहोस्:‘रेष्ट रुम’ स्थापनाबाट छात्राको चारदिने तनाव अन्त्य-–मनोज दाहाल महिनामा चार दिन तनाव व्यहोरिरहेका छात्रा ‘रेष्ट रुम ’स्थापनाले यसबाट छुटकारा पाएकी छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–८ स्थित सालबन्दीस्थित जनक माध्यमिक विद्यालयका छात्राका लागि अलग्गै ‘रेष्ट रुम’ स्थापना भएपछि उनीहरु सो पीडाबाट मुक्त भएका हुन् ।

विद्यालयले ‘महिनावारी कुनै समस्या होइन, यो त प्राकृतिक प्रक्रिया मात्र हो’ भन्ने नाराका साथ रेष्ट रुमको स्थापना गरेर छात्राको विद्यालय नआउने समस्याको अन्त्य गरेको हो । विद्यालयले महिनावारी हुँदा छात्रालाई पेट दुख्ने र सेनेटरी प्याडको समस्यालाई समाधान गर्नका लागि विसं २०७५ देखि सो रुमको स्थापना गरी सञ्चालनमा ल्याएको छ । रेष्ट रुममा निःशुल्क प्याड उपलब्ध गराउँदै आएको छ । विद्यालयका छात्राले महिनावारी हुँदा धेरै कष्ट हुनुका साथै आफ्नो समस्या उजागर गर्न गाह्रो हुनाले अध्ययनका लागि नआउने गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *