रामकुमारी झाँक्री झनै कडा, प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै भनिन्, ‘हामी आयौं तिम्रो संकटका दिन सुरु भए’

समाचार

बर्दिवास । सर्वोच्च अदालतको निर्णयपछि प्रचण्डलाई साथ दिएका एमालेका नेताहरुलाई समस्या परेको छ । माधव कुमार नेपाल पक्षका नेताहरुले अब एमालेमै रहेर प्रधानमन्त्री ओली विरुद्ध संघर्ष गर्ने निष्कर्षमा पुगेका छन् । यस्तो अवस्थामा नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाँक्री भने प्रधानमन्त्री ओली प्रति थप कडा भएकी छन् ।उनले अब सत्ताका लागि मरिहत्ते गर्नेहरुका लागि संकट सुरु भएको बताएकी छिन् । सोमबार १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा आयोजित एक कार्यक्रममा बोल्दै नेता झाँक्रीले सत्तामा रहेर राइँदाइँ गर्नेहरुका लागि संकटको दिनगन्ती सुरु भएको बताइएकी हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *