एमाले मै फर्किएपछि माधव नेपालसँग किन गरिन चिनियाँ राजदुतले भेट ?

समाचार

काठमाडौं । सर्वाेच्च अदालतले नै नेकपाको एकतालाई बदर गरिदिएपछि अन्तत प्रचण्डसँग भारी मन लगाएर ओली प्रवृतिसँग एमालेमै रहेर अन्तरसंर्घष गर्ने भन्दै मुलघरमा फर्किएका वरिष्ठ नेता माधव नेपालसँग चिनियाँ राजदुत योङ यान्छीले भेट गरेकी छिन् ।
प्रतिनिधीसभा पूनस्थापना पछि पनि नेकपाको एकतामा बढी जोड दिदै केही नेताहरुसँग भेटघाटमा दौडिएकी राजदुत यान्छी अदालतले नेकपाको एकतालाई बदर गरिदिने अर्काे निर्णय सुनाएपछि भने अलमलमा परेकी थिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *