सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको गाडी त्रिशुलीमा ख’स्यो

समाचार

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामनागाउँपालिका–३ चुम्लिङटारमा अनि’यन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा ख’सेको हो ।ट्रक त्रिशूलीमा ख’स्दा ट्रकका चालक र सहचालक घा’इते भएका छ                                                                                                                                  आमा पोइला जानुभयो । बाबाले पनि अर्कै विवाह गर्नुभयो ।यी सानी नानीले यस्तो शव्द भन्दा सवैजाना निशव्द भए ।गायिका टिका सानुसहितको टोली यी साना बालबालिका आश्रित एक आश्रममा पुगे । जहाँ सबैको पी डा उस्तै थियो । निकै दुर्गम जुम्ला,हुम्लाबाटजीवनकोसाहाराखिज्दैआइपुगेकाबालबालिकाहरुलाइ यी अपाङग दिदि बहिनिहरुले आश्रय दिएर बसेका रहेछन । त्यो देख्दा केहि खुशी भएपनि दु ख पनि उत्तिकै लाग्यो । यी अलककलाउदा बालबालिकाहरुको भविश्य यसरि मेटिदा कति दुख लाग्छ ।लामो समयदेखि दुख र संघर्श झेलिरहेको परिवारबाट केहि सुखको अनुभुति लिन आश्रम सम्म आइपुगेका यी बाबालिकाहरुलाइ केहि सहयोग लिएर गायिका टिका सानु र कमल सरगमको टिम पुगे । जहांँ पुग्दा निकै द र्द र पि डा छिचोलिएका थिए । सबैको आँखामा टिलपिल आँसु देखिन्थे । कोहीपनि खुसी थिएनन ।त्याँहाका दिदिहरुपनि भन्नुहुन्छ, “हामी पनि सडकमा गीत गाएर यी बालबालिकाहरुलाइ पालिरहेका छौ ।”अब

Leave a Reply

Your email address will not be published. Required fields are marked *