म छोडने वाला छैन पु:न देश युद्ध मच्चाछु क प्रचण्ड

समाचार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनताको बीचमा बस्न चाहेको स्पष्ट पारेका छन् । बिहीबार पेरिसडाँडामा स्वास्थ्यकर्मी संघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले दुई/चार वर्ष आफू जनताका बीचमा बस्न चाहेको बताए । सम्बोधनको क्रममा उनले भने,‘फेरि देशव्यापी अभियान चलाउने र काठमाडौंभन्दा बाहिर दुई÷चार वर्ष जनताका बीचमा जाने सोच बनाएको छु ।’                                                                                                                      मौका पाए गरिबको पनि दिन आउँछ :कुनै बेला आ’र्थिक अभावका का’रण विद्यालय जान नपाएका सचिनले विद्यालयनै टपे ! बधाई।काठमाडौं ।‘असाध्यै पढ्न मन छ तर घरको अबस्था निकै क`मजोर छ त्यसैले पढ्न छाडेर बसेको छु हजुर । कुनै बेला सचिन परियारले आफ्नो अन्तरवा र्तामा आफुले आर्थिक अभाव का कारण बिचैमा पढाई छाड्नु परेको दु:खेसो गरेका थिए ।आफुसगं अथाह प्रतिभा भएपनि उनीसगं न त प्रस्तुत गर्ने माध्यम थियो न त व्यक्त गर्ने साधननै ।“उनीसगं भएको प्रतिभाका साथै विचैमा पढाई छाड्नु परेको भिडियो विभिन्न सञ्चार माध्यममा आयो । गुल्मी का सचिन परियारको प्रतिभा देखेर ईन्द्रेणीका कृष्ण कडेंल ले काठमाण्डौ लिएर आउन आग्रह गरे ।गुल्मीका पत्रकार हरु मोहन बस्नेत, जीवन पाण्डे, दिपक नेपाली लगायतका पत्रकारले उनलाई काठमाण्डौको ईन्द्रेणीसम्म पुर्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *