भावपूर्ण हार्दिक (श्रद्धान्जली) बिहान सबेरै हेलिकप्टर दु’र्घटना हुँदा 11 जनाको मृ’त्यु ।

समाचार

टर्कीमा से’नाको हे’लिकोप्टर दु’र्घट’ना हुँदा ११ जनाको मृ’त्यु भएको छ । दक्षिण पूर्वी टर्कीको एक गाउँमा सेनाको हे’लिकोप्टर दु’र्घट’ना हुँदा ११ जना सैनिकको मृ’त्यु भएका छ भने २ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । कुर्दी नागरिकको जनसंख्या धेरै भएको बिट्टालिस प्रान्तको टाटवन सहर नजिकै हेलिकोप्टर दु’र्घट’ना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।                                                                                                                    1 महिना पछि स्मिताले छोडिन काँहा गइन लाहुरे राहुल दाइलाई फेरि यसरी पहिलो पटक, भिडियो सहित, भिडियो हेर्नका लागि तलको यो समाचारको अन्त्यमा राखिएको छ हेर्नुहोला साथै यो समाचार पनि पढ्नुहोला, विद्याकी धनी देखि लिएर, धनको अर्को नाम “लक्ष्मी” यी सबै नारी हुन् । आफ्नो सन्तानको मायाको र न्यायको लागि शंकरको जस्तो बिध्वंशक क्रोधलाई साम्य पारेर न्याय दिलाउने महान माता पार्वती पनि नारी नै थिइन्। सारा देवलोक थर्कमान बनाउने मैसासुरलाई विनास गर्ने काली पनि नारी नै थिइन्। इतिहासमा र शास्त्रमा हेर्ने हो भने नारी कहिल्यै पनि कमजोर देखिदैनन् । कृष्ण र बुद्ध जस्तो दिव्य पुरुषहरुलाई गर्भमा धारण गर्ने पनि नारी नै त थिइन् नि ! आफ्नो घर त्यागेर अर्काको घरलाई खुसीले भरीपूर्ण बनाउन सक्ने क्षमता पनि नारीमा भेटिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *