शुभ बिहानी, धनलाभ हुनुअघि देखिन्छन् यस्ता संकेत ॐ लेखी पुरा पढ्नुहोस, सेयर गरौ…

समाचार

हिन्दु धर्मशास्त्रको मान्यतालाई अहिलेको वैज्ञानिक समयले नमान्ला त्यो एउटा कुरा हो । तर केहीले भने यस्ता कुराहरुलाई सही मान्छन् । र जीवनका विभिन्न का’लखण्डमा आउने विभिन्न संकेतले शुभ र अशुभ कुराबारे जानकारी दिने धर्म शास्त्रहरुलाई विश्वास गर्दछन् ।जस्ले विश्वास गर्दछ त्यसले त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सक्छ ।
यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् । त्यस्ता संकेतलाई बुझ्न आवश्यक हुन्छ । र यो जो कोहीको क्षमताको कुरा पनि होइन । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिने मान्यता रहेको छ ।
तपाईँलाई यदि धनलाभ हुनु छ भने विहीबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने त्यसलाई शुभ संकेत मान्नुहोस् । तपाईलाई धन लाभ हुन सक्छ । यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ । जो व्यक्ति सपनामा मोती,गगा,हार,मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *