नेपाली जनताले मलाई फेरि माया गर्न थाल्याछन्’ बिदेसबाट साथीहरूले भने हजुरको लागि मर्न तयार छम। प्रचण्ड

समाचार

माओवादी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले एक कार्यक्रम मा पुस्तक बिमोचन गर्दै आफुलाइ बिदेश बाट धेरै साथीहरूले फोन गरेर हामी हजुरको लागि मर्न परे पनि तयार छौ तपाई पछी हट्नु हुदैन भनेर हौसला प्रदान गरेको कुरा बताएका छन।।

पछिल्लो समयमा एमालेसंगको एकता अदालतले बदर गरिदिए पछि प्रचण्ड एक्लै भएका थिए। एति मात्रै हैन उनलाई आफनै दलको नेताले समेत छोडेर एमाले प्रबेस गरेपछि अन्योलमा परेका प्रचण्डले मलाई माया गर्ने साथीहरू देख्दा आफू राजनीति बाट अलग रहन नसक्ने बताएका छन।।

आगामी दिनमा पनि सक्रिय राजनीति लाई निरन्तरता दिने कुरामा आफू दृढ़ रहेको बताएका छ्न।। बिगतमा पनि आफुले देस र जनताको लागि धेरै कुरा हरु गरेको तर यत्रो परिबर्तन ल्याउनलाई निरन्तर लागि पर्दा पनि कसैले जस नदिएकोमा दुख समेत ब्याक्त गरेका छन।।।

पछिल्लो घटनाक्रमले आफू जनता बाट केही टाडा भए जस्तो देखिए पनि अब फेरि एकपल्ट जनताको माझमा जाने अबसर जुतेको बताउनु भयो।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *