बाघको आ,क्,र,मणबाट बर्दियामा आठ जनाको मृ,त्यु

समाचार

बाँके। चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आ,क्,र,मणबाट बर्दियामा आठ जनाको मृत्,भएको छ। मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन ।नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बाघले गरेर ज्या,न लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।घटना बुधबार दिउँसो १ः५० बजे भएको थियो।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

खोजतलास गर्ने क्रममा प्रहरीले उनको शव दुवै सामुदायिक बनको सिमानामा फेला पारेको उनले बताए।पछिल्लो समय मध्यवर्ती क्षेत्रमा बाघको आत..क बढ्दै गएको छ। अघिल्लो साता मात्र राजापुर नगरपालिका कालाबन्जरका ६५ वर्षीय लालबहादुर थारूलाई बाघले ज्या,न लिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *