पेट दुखेर अस्पताल पुगेका युवकको गर्भवती भएको रिर्पोट आयपछि

समाचार

तपाईले कहिल्यै पुरुष गर्भवती भएको थाहा पाउनुभएको छ ? यो प्रकृति विरुद्धको कुरा हो । यस्ता कुराको कल्पना पनि गर्न सकिदैन । तर एउटा अस्पतालले भने पुरुषलाई गर्भवती भएको रिपोर्ट दिएको छ । पेट दुखेर अस्पतालमा जचाउन गएका एक पुरुषलाई अस्पतालले गर्भवती भएको रिपोर्ट दिएको छ ।अब कल्पना गर्नुस्, ति पुरुषले जन रिपोर्ट हातमा लिएर चिकित्सकको कुरा सुने कस्तो अनुभव गरे होलान् । यो भारतको घटना हो । भारतको उत्तर प्रदेशका एक युवक गर्भवती भएका छन् । उनी कसरी भर्गवती भए केही थाहा छैन तर उनलाई गर्भवती भएको सर्टिफिकेट दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *