Breaking : ठुलो बज्रपात!बस दुर्घटनामा ६० जनाको निधन,बस जलेर खरानी|

समाचार

दुई बस एक आपसमा ठो’क्किँ’दा शुक्रबार घानामा कम्तिमा ६० जनाको मृ’त्यु भएको छ । प्रहरी अधिकारीहरूका अनुसार यो दु’र्घ’ट’ना देशकै सवैभन्दा धेरै मानवीय क्षति भएको दु’र्घ’ट’ना हो । राजधानी कारकासदेखि ४३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा स्थानीय समय अनुसार राती २ बजे दु’र्घ’ट’ना भएको हो !                                                                                                                                        काठमाडौं,नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । आइतबार सुनको मुल्य प्रतितोला ४०० रुपैयाँँ बढेको हो ।शुक्रबार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसदिन चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *