ठूलो संघर्ष पछि मिल्यो न्याय दाजुको ह#त्या’का आ’रोपी बल्ल क’ठघ’रामा !पुरा पढनुहोस

समाचार

मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविण बाँस्तोलको गत पुस ५ गते भएको मृ’त्यु प्र’करणमा मृ’त्यु वा ह#त्याको कारण र संलग्न व्यक्तिसम्म प्रहरी नपुग्दै सामसुम हुनै लागेको थियो । तर जब मृ’तककी बहिनी दूर्गा बाँस्तोला ‘सदीक्षा’ले जनस्तरबाटै घ’टनाको छानबिन थालिन्, शं’कास्पदहरू न्यायको क’ठघ’रासम्म पुगेका छन् ।राज्यबाट अ’ख्तियारप्राप्त प्रहरीले गर्न नसकेको काम पी’डित परिवारकी एक युवतीले गर्न कसरी सम्भव भयो ? शं’कास्पद आ’रोपीसम्म पुग्न सदीक्षाले प्रहरीलाई कसरी बा’ध्य पारिन् ? यसका पछाडि सदीक्षाले धेरै सं’घर्ष गर्नुपरेको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *

Leave a Reply

Your email address will not be published. Required fields are marked *