फेरि ब’न्दुक उठाउछौ”: वैद्य पुरा पढनुहोस

समाचार

काठमाण्डौं ।नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिका’री माओ वादी)का म”हासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नर’हेको बताएका छन् । यहि आइतबार नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जवस तथा मोर्चाहरुले का’ठमाडौंको शान्ति बाटिकामा आयोजना गरेको विरो’ध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रा’न्ति पुरा भएको छैन”।

उनले भने क्रान्ति पुरा नभएकाले शान्तिको सम्भा’वना नरहेको बताएका हुन् ।क्रा’न्ति गरे पछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा फेरि बन्दु’क उठ्ने दा’बी समेत गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टी हरू संसदवादी मूलधारमा आएको अ’भिव्यक्ति दिएको प्रति टिप्पणी गर्दै ।

म’हासचिव वैद्यले क्रान्ति’कारीहरु सं’सदवादी मू’लधारमा नभए को र आफुहरुले वर्तमान व्यवस्था नमान्ने पनि ब’ताए ।उनले भने–‘प्रधानमन्त्री जीले दु’ईवटा कुरा भन्नु भयो । एउटा कुरा के भन्नुभो भने अब सब सं’सदवादी मु’लधारमा आए भन्नु भो । यो झु’वठ हो । सरासर झु’ठ हो । सं’सदवादी मू लधारमा छैनन् ।

हामी यो व्य’वस्थालाई मान्दैनौँ ।त्यस’कारण संसदीय मू’लधारमा जाने कुरा आ’उँदैन । क्रान्ति गर्नुपर्छ । पहिलो कुरा त्यो हो। दोस्रो कुरा,अब शान्ति’को नयाँ युग शुरु भो भन्नु भयो । यो पनि झुठ हो ।विप्लवहरुले सम्झौता गर्न बित्तिकै शान्ति’को युग उ’हाँहरुले भनेजस्तो शुरु भएको छैन ।यहाँका समस्या’हरु हुन,

जब सम्म समाधा’न हुँदैन, तबसम्म शान्तिको युग शुरु हुँदैन । स’त्ताधारी वर्गले जनतालाई शोषण, उत्पी’डन, दमन गर्ने यी कम्युनिष्ट ना’मधारीहरु शहिद’को रग’तको आ’हालमा डु’बेर सत्तामा जाने, अनि शान्ति कसरी हुन्छ ?शान्तिको सं’विधान छैनन्।शान्तिको युग क्रान्ति गरेपछि आउँछ ।बन्दुक उठाए:पछि के हुन्छ ?

बन्दु’क उठ्छ ।’म’हासचिव वैद्यले भने मजदुर, किसान, महिला, दलित, आदिबासी जनजाति, मधेसी, लगायतको सम’स्या स’माधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रा’न्तिको तयारी ग’र्नुपर्ने बताए र उनले चुनौती दिदै भने अब बन्दुक उ’ठाउछौ। रातोपाटी

यो पनि पढ्नुस् काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टी का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि इ”न्स्पेक्टरको कमाण्डमा १० जना सु’रक्षाकर्मीहरु खटाएको थियोे” ।सरकारसँग सहमतिसँगै फागुन २१ गते सा’र्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षक को कमाण्डमा १० जनाको सुरक्षाकर्मी खटाइएको थियोे ।

का’ठमाडौंका प्रमु’ख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले गृहको निर्देशन अनुसार सुरक्षा व्यवस्था मि’लाएको जानकारी दिएका छन् ।म’हानगरीय प्रहरी परिसर,काठमाडौंका प्रहरी वरिष्ठ उ’परीक्षक अ’शोक सिंहले विप्लव को सुरक्षाका लागि इ’न्स्पेक्टरको कमाण्ड मा टोली खटिएको जानकारी दिए ।

सरकारले विप्लवको लागि अगुवा गाडि पनि उपलब्ध गराएको थियोे ।तर ने.क.पा.का महासचिव विप्लवले सुरक्षा व्यवस्थाका लागि आ’फू नेता का’र्यकर्ता र जनता संगै भएकोले सरकारी सु’रक्षाआवश्यक नरहेको भन्दै फिर्ता पठाएका छन् ।सरकार र विद्रोही नेकपा विच सहमति भएपछि।

गत हप्ता नवलपुर बाट सार्वजनिक भएका विप्लवलाई प्रहरीले नवलपुर बाट स्कट्ङी गर्दै काठमाडौ” पुर्याएको थियोे ।सरकार र नेकपा विच सहमति भए प’श्चात् विप्लव रा’जनीतिक भेटघाट एवम् पार्टी संगठनका काममा सक्रिय हुदै आ’एका छन् साथै ।यसै क्रममा  उहाँ पा’र्टी नि’कट महिला ।

संगठनको राष्ट्रिय सम्मेलनका लागि कपिलवस्तु पुगेका थिए विप्लवले त्यहाँ बाट सुरक्षा फिर्ता गरेको स्रोतले अनखबर लाई बतायो ।म’हासचिव वि’प्लवले जनताको वि’चमा छु,मलाई त्यस्तो  सुरक्षाचाहिदैन्,तपाईंहरू लाई धन्यवाद भन्दै फिर्ता पठाउनु भयो स्रोतले भन्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *