बाघको आ:क्र,मणमा परि एक महिलाको मृ त्यु

समाचार

कैलालीमा बाघ’को आ’क्र’म’ण’बाट एक जना’को मृ त्यु भए’को छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ स्थित अन्डैया’मा पाटे बा’घ’ले आ क्र म’ण मा गर्दा २५ वर्षीया कला धामी को मृ त्यु भए को हो ।
डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेल’ले उन’को मृ त्यु भ’एको पु’ष्टि गरे । पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएकि धामीलाई बाघले आ’क्रम’ण ग’रेको हो ।हिजो मात्रै पाटे बाघ राजमार्ग क्षेत्रमा देखिएको थियो । वनकर्मीका अनुसार भारतको दुधुवा नेशनल पार्कबाट बाघ कैलाली भित्रिएको हो । स्थानीय चेतराज पुरीका अनुसार पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएका महिलाहरु’माथि सो बाघ’ले आ क्र’म ‘ण गरे’को थि’यो। सो क्रममा स्थानीय २५ वर्षीया कला धामी’लाई आ’ क्र म’ ण गरे’को पुरी’ले जान’कारी दिए। उन’को श’व स’मेत भेटिए’को जनाइए’को छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *