हार्दिक बधाई,,श्रीमान सिडियो,,,, श्रीमती सहायक सिडियो

समाचार

निजामती सेवामा अनेक दम्पत्ती रहेका छन्। तर कमैले मात्र समान जिम्मेवारी पाउँछन्। नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत एक उपसचिव जोडी भने प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक सिडिओको जिम्मेवारी पाएका छन्।यी भाग्यमानी निजामती कर्मचारीका जोडी हुन्– सिद्धराज जोशी र किरण जोशी। सिद्धराज दार्चुला जिल्लाका सिडिओ हुन् भने किरण डोटीकी सहायक सिडिओ।कैलालीको गोदावारी–६ निवासी यी दुवैको बिहे भने ०५४ सालमा भएको थियो। किरणले १४ माघ ०७७ मा खुला स्पर्धामा उपसचिवमा नाम निकालेकी थिइन्। त्यसअघि उनी निजामति सेवाको खरिदार पदमा थिइन्। १६ बर्षसम्म उनले खरिदार र सुब्बा पदमा काम गरेकी किरणको निजामति सेवा भने १ साउन ०६१ मा थालेकी थिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *