पोखरामा प्याराग्लाइडिङ दु’र्घटना’मा परी नेपाली सैनिक जवान’को मृ’त्यु

समाचार

पोखरामा सोमबार प्याराग्लाइडिङ दु’र्घ’टना’मा परी एक जना’को मृ’त्यु भएको छ । सोमबार दिउसो २ :१५ बजे भएको दु’र्घट’ना’मा धादिङ घर भई पोखरा कालिजङ्ग गणमा कार्यरत २३ वर्षीय राजाराम मगर’को मृ’त्यु भए’को कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिनुभयो । डिएसपी हमालका अनुसार नेपाली सेनाको प्याराग्लाइडिङको नियमित प्रशिक्षणका क्रममा मगरले एसआइभी गर्ने बेला’मा प्याराग्लाइडिङ दु’र्घट’ना भए’को हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *