यीनै हुन जो प्याराग्लाइडिङ तालिमको क्रममा फेवाताल’मा ज्या’न गुमाएका सैनिक जवान राजाराम

समाचार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान’को पो’ष्ट’मा’र्ट’म भवन अगाडि मंगलबार मानिस’को भी’ड थियो। भीडभाडमा धेरैको अनुहार म’लि’न थि’ए। उनीहरू आपसमा कुराकानी पनि कमै गर्दैथिए। वातावरण नै शो’क’मा डुबे’को थि’यो। पो’ष्ट’मा’र्टम भवन’मा सोमबार मृ’त्यु भए’का एक जना सैनिक जवान’को श’व राखिए’को थि’यो। त्यसैको पर्खाइमा थिए, भवन बाहिर बस्नेहरू। धादिङको निलकण्ठ–२ सिउडीबारका २३ वर्षीय जवान राजाराम राना मगर’को प्याराग्लाइडिङका क्रममा सोमबार दिउँसो मृ’त्यु भए’को थि’यो।

बलिउडमा अत्यन्तै रुचाइएको चर्चित जोडी हो अनुष्का शर्मा र भारतीय क्रिकेट कप्तान विराट कोहली । यो जोडीले लामो समय प्रेममा रहेर अचानक बिहे गरेका थिए ।

जति बेला दुबै जना करिअर बनाउने उत्कर्षमा थिए । जति बेला अनुष्का भर्खर २९ वर्षकी थिइन् । दुवैको विवाह भएको करिब डेढ वर्षपछि अनुष्काले चाँडै विवाह गर्नुको कारण खोलेकी छिन् । उनले भनेकी छन् न्, ‘मलाई प्रेम भएको थियो ।

हो, म उसलाई प्रेम गर्थें र अझै गर्छु । यसै कारण मैले चाँडो विवाह गरेँ ।’ अगाडी थपेकी छन् । ‘हाम्रा दर्शक हाम्रो उद्योगभन्दा माथि पुगिसकेका छन् । अब दर्शक कलाकारलाई मात्र पर्दामा देख्नमा रुचि राख्छन् । उनीहरूलाई तपाईंको व्यक्तिगत जीवनलाई लिएर कुनै फरक पर्दैन ।’

अब कलाकारको विवाह भएको छ या छैन भनेर दर्शकले मतलब नै नगर्ने उनले बताइन् । फिल्म जिरोमा अभिनय गरेपछि पछिल्लो समय कुनै पनि फिल्मम अभिनय गरेकी छैनन् । बलिउडमा उनले धेरै सफल फिल्ममा अभिनय गरेकी छन् । र नायिक अनुष्काले केहि हप्ता पहिला छोराीलाई जन्म दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *