श्रीमान,, विदेशमा छन्, राती चर्पी जाँदा ढोकामा लुकेर बसेका ससुरा समानका ब्यक्तिले समाते, भित्र्याउन तयार भए उसको घरमा भित्रिन्छु (भिडियो हेर्नुस्

समाचार

। जसले गल्ती गर्यो उसैले ध म्की दिएपछि एक महिलाले आफु माथि परेको समस्या कसैलाई सुनाउन सकिनन् । श्रीमान विदेशमा थिए उनी घरमा एक्लै थिइन् । गाउँकै एक ससुरा उमेरका पुरुषले घरमा आएर क रणी गरेको महिलाको भनाई छ । कसैलाई भनिस् भने तँलाई मा रि दिन्छु भनेर चेतावनी दिएपछि उनले आफु माथि भएको घटना कसैलाई भन्न नसकेको बताएकी छन् ।झापाको कमल गाउँपालिकामा भएको यो घटनाले गाउँघरमा महिला सुरक्षित छैनन् भन्ने देखाउँछ । उनले प्रहरी प्रशासनले पनि आफुलाई साथ नदिएको बताएकी छन् । गणेश बुढाथोकी भन्ने ब्यक्ति जो समाजमा अगुवा भनेर चिनिन्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *