यसरि मृ’त्यु भैदियो कि रुनु कि हाँस्नु ? भए मान्छे !

समाचार

जिन्दगी छ भने मृत्यु पनि छ । अनि मृत्यु जस्तो कारणबाट पनि हुनसक्छ । आउनुस् पढौं, मृत्युका अनौठा कारणहरू : डियोड्रेन्टबाट मृत्यु : सन् १९९८ मा इंग्ल्यान्डका एक १६ वर्षीय युवकको सुगन्ध छर्ने डि’योड्रे’न्ट प्रयोग गरेका कारण मृत्यु भयो । मुटुको समस्या भएको उक्त युवक डि’योड्रे’न्टको अ’त्यधिक प्र’योगका कारण ज्यान गुमाउन बाध्य भयो ।दाह्री का’ट्दा मृत्यु : अस्ट्रियाका हान्स स्टेनिंगरको संसारकै सबभन्दा लामो दाह्री थियो । सन् १५६७ मा दाह्री मिलाउँदै गर्दा उनको बस्तीमा आगो लागेछ । भाग्ने क्रममा आफ्नै दाह्रीमा अल्झिएर उनको घाँटी भाँ’चिएर मृत्यु भयो ।                                                                                          काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन्।
आफ्नै निवास बूढानीलकण्ठमा शनिबार विहान नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको पुस्तक विमोचन समारोहमा उनले आफू प्रधानमन्त्रीको रेसमा नरहेको स्पष्ट पारेका हुन्।
‘मलाई प्रधानमन्त्री बन्ने मुड पनि छैन, लोभ पनि छैन। यसमा लाग्नु पनि छैन।, देउवाले भने, अर्काको झगडामा कहाँ फस्ने अहिले? यो सब कुराको अर्थ छैन।’ प्रतिपक्षीलाई पाँच वर्ष सरकारमा जाने म्यान्डेट नभएको भन्नेहरूप्रति भने उनले असन्तुष्टि व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *