पोखरा विमानस्थलमा धुवाँको मुस्लो दन्किएपछि सबको भागा भाग

समाचार

पोखरा । पोखराको आकास बुधबार अपरान्हमा ढकमक्क बादलिएको थियो । केही दिनदेखि नियमित जस्तो बर्षा भइरहेकाले पानी पर्ने लख काट्दै थिए पोखरेलीहरु । मुसलधारे बर्षा हुनलाई आकाश अँधेरीको भन्दै अघिपछि भन्दा अगाडिनै घरभित्र पसेकी नागढुंगाकी जमुना पोखरेल घरबाट सामुन्ने रहेको पोखरा विमानस्थलभित्र अचानक धु,वाँको मुस्लो निस्किएपछि अत्तालिइन् । घर वरपरका छिमेकीलाई विमास्थलमा आगलागी भएको भन्दै हार गुहार गर्न थालिन् ।
हारगुहार सँगै बाहिर निस्किएका वरपरका मानिसहरु आत्तिए । कसैले बरुण यन्त्रलाई कसैले प्रहरीलाई फोन गर्न थाले । विमानस्थलभित्र ठूलै दुर्घ,टना भएको उनीहरुले अनुमान लगाए । त्यतिनै बेला साइरन बजाउँदै दमकलहरू दौडन थाले ।

शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ। शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ।जीउँदो शङ्ख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो, यो धेरै जसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ। प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो यो समुन्द्रको किनार मा पाईने गर्दछ।धार्मिक अवसर एवम् सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउन पनि सकिन्छ।

तसर्थ यसलाई एक बाजाका रूपमा पनि लिइन्छ। नेपाल, भारत, श्रीलंका, बंगलादेश आदि मुलुकमा यसको यसरी प्रयोग भएको पाइन्छ ।विषयसूची [लुकाउने] १ किसिम२ हिन्दू धर्ममा प्रयोग३ औषधीका रूपमा प्रयोग४ सन्दर्भकिसिम[सम्पादन गर्ने]शंख विभिन्न किसिमका हुन्छन्, तीमध्ये दाहिना शंख बहुमूल्य मानिन्छ, जुन निकै महँगो हुन्छ । लाखौं शंखमा दाहिना शंख एउटा पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *