श्रीमानले गरे आफ्नै श्रीमतिको हत्या । पुरा पढनुहोस

समाचार

सोमबार काठमाडौंको बल्खु पुल नजिकै सुकुम्बासी बस्तीमा श’व फेला परेकी महिलाको श्रीमान्‌ले ज्या न लि एको खुलेको छ । सोमबार साँज काठमाडौंको बल्खु पुल नजिकैको सुकुम्बासी बस्तीमा बोरामा पो को पा’रेको अवस्थामा ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको श’व फेला परेको थियो ।घर पछाडिको पे टीमा राखिएको बोराबाट र ग त ब गेको देखेपछि स्थानीय तेज बहादुर सापकोटाले प्रहरीमा खबर गरेका थिए । प्रहरी पुगेर बोरा खोली हेर्दा तेजबहादुरकै भाउजु सन्तोषीको श’व फेला परेको थियो ।                                                                                                                                                                                                                  सिन्धुलीमा जीप दु’र्घटना हुँदा चार जनाको घ’टनास्थलमै ज्या’न गएको छ । दु’र्घटनामा अन्य सात जना घा’इते भएका छन् ।
दु’र्घटनामा ज्यान गु’माउनेमा कमलामाई ७ का ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रीता यसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उहाँका दुई वर्षीय छोरा मनिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कमलामाई नगरपालिका ७ को बाँसकटेरीमा बा १७ च १११७ नम्बरको जीप मङ्गलवार दिउँसो दु’र्घटना भएको हो । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको जीप अ’नियन्त्रित भएर प’ल्टिएको प्रहरीको प्रा’रम्भिक अनुमान छ
घ’टनाकाे विस्तृत विवरण आउन बाँकी छ
सुर्खेत । सल्यानको त्रिवेणी गाउँपालिका – १ काभ्राकी १६ वर्षीया कविता बोहोराको असफल प्रेमकै कारण ह#त्या गरिएको प्रहरीले पुष्टि गरेको छ।
गत वर्ष फागुन २ गते प्रणय दिवसकै राति भएको कविताको निर्मम ह#त्याको मुख्य कारण असफल प्रेम नै रहेको पुष्टि भएको कुरा सल्यान प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
कविताको ह#त्या भएको एक वर्ष एक महिना पछि जिल्ला प्रहरी कार्यालय सल्यानले ह#त्यामा संलग्न १६ वर्षीय एक किशोरलाई प’क्राउ गर्न सफल भएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *