BREAKING NEWS;> मानिसलाई आ’क्रमण गर्दै आ’तंक म’च्याउने एउटा बाघ बर्दियामा स’मातिएको छ

समाचार

मानिसलाई आ”क्रमण गर्दै आ’तंक म’च्याउने र स्थानीयको मृ’त्यु हुने क्रम बढेपछि बर्दियामा एउटा बाघ समातिएको छ ।
मंगलबार उक्त बाघको आ#क्रमणमा परी बर्दिया राष्ट्रिय निकुञ्जको जंगलभित्र निगुरो टिप्न गएकी ६५ वर्षीया डल्लु राउतको मृ’त्यु भएको सुवेदीले बताए । हालसम्म बाघको आ#क्रमणबाट बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा १० जनाको मृ”त्यु भइसकेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, सेना र निकुञ्जका कर्मचारीहरुको संयुक्त प्रयासमा उक्त बाघलाई बर्दियाको गेरुवा गाउँपालिका–४ राजीपुरबाट नि’यन्त्रणमा लिइएको हो । बाघलाई नियन्त्रणमा लिन ल’ट्याउने ओ’षधि प्रयोग गरिएको छ
नि’यन्त्रणमा लिइएको बा’घलाई निकुञ्जभित्र खो’रमा राखिने छ। मोटे ग्याङ्ग नेपाल बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *