भाइरल हुन टिक्टक भिडियो बनाउदा पा’सो लागेर मृ’त्यु

समाचार

पछिल्लो समयमा युवामा निकै छाएको छ टिकटक एप ।युवापुस्ता देखि लिएर साना बालबालिका र सबैमा टिकटक छाएको छ ।टिकटकमा आफ्नो कला देखाउन र मान्छे माझ चिनिनलाई यस एपले निकै मदत गरेको पाइएको छ ।

तर फाइदाको साथसाथै यस एपबाट धेरै मानिसले नराम्रो प्रतिफल समेत बेहोर्नु परेको छ ।टिकटककै कारण मानिसले आफ्नो ज्यान समेत गुमाउन परेको खबर हामीले सुन्दै आएका छौँ ।यस्तै घ`टना सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा भएको छ । टिकटकका कारण कक्षा ७ मा अध्ययनरत एक १३ वर्षकी किशोरीको नि`धन भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाकी करुणा चन्दको नि`धन भएको हो ।

टिकटक बनाउन भन्दै उनले घरको पं’खामा पा’ सो ल’गा’एर अभिनय गर्न खोजेकी थिइन् । डो’रीको एक तिरको भाग पं’खा’मा बाँ’धि’न अर्को भाग आफ्नो घाँ’टी’मा बाँ’धेर टुल माथि उभिइन् । त्यती बेला उनका साना भाई मात्र घरमा थिए । बुवा शिक्षक भएकाले विद्यालयमै थिए भने आमा घरको कामले बाहिर थिइन् ।

उनले टे’केको स्कूलको सन्तुलन वि’ग्रिएर प’ल्टियो उनी डो’री’मा झु ‘ण्डि इ न् । दिदीलाई त्यस्तो अवस्थामा देखेपछि घर बाहिर भएकी आमालाई बोलाउन भन्दै भाई गए । आमालाई बोलाएर घर आउँदा सम्म करुणाको निधन भइसकेको थियो । चन्द दम्पतीले यसअघि पनि आफ्नो एक छोरा गुमाइसकेका थिए। केही वर्षअघि करुणाका दाइको पनि न’हरमा डु बे र मृत्यु भएको थियो। उक्त घाउ निको नहुँदै फेरि अर्की छोरी गुमाउनु परेपछि परिवारमा शो’क परेको छ ।

माघ १२ गते भएको यो घटना पछि एकै परिवारमा दुई छोराछोरीको निधन भएको छ । उनीहरुका आँ’सु था’मिएका छैनन्। उक्त घ`टनाबारे अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले समेत करुणाले दिउँसो टिकटक बनाएको भन्ने पुष्टि भएको जनाएको छ। कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले पो’ष्टमार्टम रिपोर्टले पनि सोही कुरा पुष्टि भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *