दुर्गा प्रसाईंको मार्सी बियर चैत १५ देखि बजारमा

जानकारी

व्यवसायी दुर्गा प्रसाईंले यही चैत १५ गतेदेखि मार्सी ब्राण्डको बियर बजारमा ल्याउने भएका छन् । कम्पनीले फागुनमै बजारमा पठाउने तयारी गरे पनि सरकारी प्रक्रिया पूरा गर्दा केही ढिलो भएको हो।‘विभिन्न सरकारी प्रक्रिया पूरा गर्दा केही ढिला भयो,’ प्रसाईंले भने, ‘चैत १५ गतेदेखि बजारमा पठाउने छौं।’                                                                                                                  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई/चार वर्ष आफू जनताका बीचमा बस्न चाहेको बताएका छन । नयाँ साथीहरू खोज्दा पुराना साथीहरू छुटेको उल्लेख गरेका प्रचण्डले अब काठमाडौंभन्दा बाहिर बस्ने सोच बनाएको पनि बताए ।‘फेरि देशव्यापी अभियान चलाउने र काठमाडौंभन्दा बाहिर दुई/चार वर्ष जनताका बीचमा जाने सोच बनाएको छु,’ बिहीबार पेरिसडाँडामा स्वा’स्थ्यकर्मी संघ नेपालले गरेको राष्ट्रिय भेलामा प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *