अत्यन्त दुखत खबर ! सेनाको हे’लिकप्टर दु’र्घटना हुदा चालक द’लका सदस्यसहित ९ जनाको मृ’त्यु

समाचार

एजेन्सी, ५ चैत । अफगानिस्तानको वा’र्दाक प्रान्तमा अफगान वा’यु सेनाको एक हे’लिकप्टर दु’र्घटना हुँदा ९ व्यक्तिको मृ’त्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ ।

बुधवार राती वार्दाक प्रान्तको बि’हसुद जिल्लाको सो दु’र्घटना भएको थियो । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

यस दु’र्घटनामा परी चार जना चालक द’लका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मा’रिएका मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

सेनाले दु’र्घटनाको विषयमा अनुसन्धान गरिरहेको र सत्यतथ्य विवरणहरू बाहिर आएपछि जारी गर्ने पनि विज्ञप्तिमा ज’नाइएको छ ।

गत नोभेम्बरमा पनि पूर्वी प्रान्त नान्र्गाहरमा सेनाकै हेलिकप्टर दु’र्घटनाग्रस्त हुँदा अ’फगान वा’यु सेनाका दश सदस्य मा’रिएका थिए । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्***

Leave a Reply

Your email address will not be published. Required fields are marked *