यी हुन् ख’तरनाक गि’रोह, जसले गेष्ट हा’उसमा बो’लाउँदै यौ’न स’म्बन्धको भि’डियो खि’चेर गर्थे यस्तो अनैतिक कार्य…(हेर्नुस पूरा भिडियो)

समाचार

महानगरीय प्रहरी अ प राध महासाखाले हनि ट्रयाप मार्फत पुरुषलाई फ सा उने २ जना महिलालाई पक्राउ गरेको छ । कोटेश्वर बस्ने एक पुरुषलाई ललिता भन्ने लालसरी शाहीले सुन्धारास्थित गेष्टहाउसमा भेट बोलाएर सँगै बसेको भिडियो साथीलाई खिच्न लगाएर सोही भिडियो देखाई पुरुषलाई ब्ल्या क मे लिङ गर्ने गरेको खुलेको हो । उनीहरुले यौ’ न स म्ब न्धको भिडियो म्यासेन्जरमा पठाएर ती युवालाई पटक पटक लाखौँ रकम माग गरेपछि प्रहरीमा उ’जु’री परेको थियो । उनीहरुलाई हिजो प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर नगरपालिका १० घर भएकी हाल घट्टेकुलो बस्दै आएकी ३७ वर्षिय लालसरी शाही ललिता र सोही घर ठेगाना र उमेर भएकी हाल कपन बस्दै आएकी कल्पना हमाल छन् । लालसरी शाही राजु धिताललाई २०६६ मंसिरमा अ’प’ह’रण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल स’जा’य भई ७ वर्ष जेल बसेर १ लाख ध’रौ’टी’मा छुटेकी पात्र हुन् । शाही र हमालले नै सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनकै वि’रु’द्ध’मा गत असोज ६ गते प्रहरी कार्यालयमा ज’ब’रज’स्ती क’र’णी’को जाहेरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *