दुई शक्तिशाली मन्त्रीलाई यसरी लखेटे स्थानीयले

समाचार

काठमाडौं । शक्तिशाली सरकारका दुई शक्तिशाली मन्त्रीहरूलाई बुटवलमा स्थानीयले लखेटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । अर्थमन्त्री विष्णू पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट कार्यक्रम भैरहेको स्थलबाट लखेटिए । शुक्रबार मन्त्रीद्वय पौडेल र भट्ट बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न रुपन्देही पुगेका थिए । ठुलो सुरक्षा फौज लिएर शिलान्यास गर्न पुगेका उनीहरूलाई स्थानीयले ढुंगा हानेपछि कार्यक्रम नै छाडेर हिड्न बाध्य भए                                                                                                                          आठबीस नगरपालिका ३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हा म फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृ त्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पतालले मृ त क सबैको पोस्र्टमार्टन गरी प्रहरीलाई बुझाएको रिपोर्टमा उक्त निष्कर्ष उल्लेख छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।चार छोराछोरीसहित कर्णालीमा हामफालेकी सुकीको गर्भमा ४ महिने शिशु भएको रहस्य खुल्योचार छोराछोरीसहित कर्णालीमा हामफालेकी सुकीको गर्भमा ४ महिने शिशु भएको रहस्य खुल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *