प्रेम-पत्रको जवाफ नदिँदा कविताको ह’त्या, १६ वर्षका कृष्ण प’क्राउ

समाचार

सल्यानको त्रिवेणी गाउँपालिका – १ तल्लो का,भ्राकी १६ वर्षीया कविता बोहोराको असफल प्रेमकै कारण ह’त्या गरिएको प्रहरीले पुष्टि गरेको छ। गत वर्ष फागुन २ गते प्रणय दिवसकै राति भएको कविताको नि’र्म’म ह’त्याको मुख्य कारण असफल प्रेम नै रहेको पुष्टि भएको कुरा सल्यान प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।कविताको ह’त्या भएको एक वर्ष एक महिना पछि जिल्ला प्रहरी कार्यालय सल्यानले ह’त्यामा सं’लग्न १६ वर्षीय एक कि’शोरलाई पक्राउ गर्न सफल भएको छ। २०७६ फागुन २ गते प्रणय दिवसको राति साढे १२ बजे कविताको घाँ’टी रे’टे’र ह’त्या गरिएको थियो ।प्रहरीले कविताको ह’त्यामा सं’ल’ग्न कृष्ण थापालाई फागुन ११ गते पक्राउ गरेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *