दाङ तुल्सिपुर उ.न.पा वडान 1 मा पर्ती कठ्ठा 99 हजार मात्र ।

जानकारी

दाङ तुल्सिपुर उपमहानगर पालिका वडा न 1 छोटे भन्ने ठाउमा 99 हजार प्रती कठ्ठाको दरले 1 बिगाहा जग्गा बिक्रीमा छ र धान खेती बाख्रा पालन तरकारी खेती भैंसी पालान माछा पालन गर्नको लागि यकदम उपयुक्त नम्बरी जग्गा बिक्री छ। पानीको आफनै 24 घन्टा निजि पानीको श्रोत रहेछ छ गाउबस्ती देखि हिनेर मात्र 3 मिनेट लाग्छ रोट सडक पनि पुगेको छ । यकदम सस्तो मस्तो जग्गा हो य उहालाई रिन लागेर बेच्न लाग्नु भएको छ र यो जग्गा कसरी जाने भनेर हामी बाटो सिकाईदिन्छौ                                                                              यो जग्ग हुन जानलाई पहिले दाङ  तुल्सिपुर बसपार्क आउनुहोस र बसपार्क बाट पश्चिम लाग्नुहोस खिलतपुर रोटमा र अस्वार हुँदै भम्के आउँछ भम्के इस्कुल देखि दक्षिण लागेर 3 km टाढा गएसि छोटे भन्ने ठाउँ आउँछ त्याहा मान्छेले छोटेको जग्गा बिक्री कहाँ हो भनेसी सबै ले भन्दिन्छ र तुल्सिपिर बस्पार्क देकि मात्र 11 km टाढा छ अटोमा 25 मिनेट र बाईकमा 20 मिनेटम जग्ग हुने ठाउँ पुगिन्छ । जगा यकदम सस्तो छ र जग्गा दलाललाई फोने गरेर फस्ने काम बिलकुल नगर्नुहोला र । जग्गा दलालले फसाउछन तपाई आफै त्यो ठाउँ जान सक्नु हुन्छ  । धन्नेबाद माटो किनौ जीवन बनाऔ । prent दाङ घडेरी घर जग्गा बिक्री  केन्द्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *