BREAKING:दुःखद खबर अचानक राष्ट्रपतिको निधन

समाचार

पूर्वी अफ्रिकी देश ताञ्जानियाका राष्ट्रपति जोन मागुफुलीको निधन भएको छ । ६१ वर्षीय राष्ट्रपति मागुफुलीको निधन भएको उपराष्ट्रपतिले घोषणा गरेका हुन् । मुटुको समस्याका कारण उनको अस्पतालमा मृत्यु भएको उपराष्ट्रपति सनिमा सुलुहु हसनले टेलिभिजन सम्बोधनमार्फत जानकारी दिएकी हुन् । राष्ट्रपति मागुफुली विगत दुई हप्तादेखि सार्वजनिक रुपमा नदेखिएपछि उनको स्वास्थ्यमा समस्या रहेको अड्कल गर्न थालिएको थियो । उता उनलाई कोरोना भाइरसको संक्रमण भएको बताएपनि यसको पुष्टि हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *