वि’रोध पर्दशनमा ज्या’न गुमाउने को संख्या डेढसय भन्दा बढी

समाचार

न्यापिटअ । म्या’नमारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको वि८रो’धमा उ८त्रिएका प्र८द:र्शनकारीमाथि से;नाले चलाएको गो८ली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृ८त्यु भएको राष्ट्रसङ्घले जनाएको छ ।राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गर्नु भएको नियमित पत्रकार सम्मेलनमा सेनाको गो८ली लागेर आइतबार एकै दिन ३८ जनाको मृ८त्यु भएको जानकारी दिए ।उनले यी ह८त्या का८ण्ड याङ्गुनको हाइलाङ थायेर क्षेत्रमा भएको पनि राष्ट्रसङ्घीय मानव अधिकारी कार्यालयको भनाई उ८द्धृ’त गर्दै बताए । म्यानमारमा शनिबार पनि १८ जनाको ज्या८न गएको थियो ।

साम्ची भुटानको टेन्डु ब्लक, ज्याते गाऊँबाट नेपालको झापामा रहेको खुदुनाबारी शिविरमा करिब १६ वर्ष बिताएर अमेरिका आएका ९० बर्षका हर्कमान गुरूङको निधन भएको छ ।

एसोसिएसन अफ भुटनिज कम्युनिटी टेनेसीका अनुशार गुरूङका हिजो टेनिसीको एन्टियोक सिटीमा निधन भएको हो । केही बर्ष अगाडि अमेरिका आएर टेनिसीको एन्टियोक सिटीको रिभेन्डेलहूड बस्दै आएका भूटानी

नेपाली समाजका बृद्ध व्यक्ति गुरूङको निधनप्रति एसोसिएसन अफ भुटनिज कम्युनिटी टेनेसीले दुख व्यक्त गरेको छ । मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना समेत व्यक्त गरिएको छ ।उनी पाँचभाई छोराहरू प्रेमलाल, टेकबहादुर, रामबहादुर, गोबिन्द, दलराज गुरूङ र छोरी हरिमाया गुरूङका पिता हुन् । उनी शरणार्थीका रुपमा अमेरिकामा आएको जनाइएको छ ।मार्च १७ बुधबार गुरूङको दाहसंस्कार गरिने जनाइएको छ । दाहसंस्कारमा उपस्थीत हुन चाहने टेनिसीवासी नेपाली भूटानी तथा अन्य राज्यहरूमा रहने मृतकका निकट आफन्त र साथीभाईहरूलाई टेनेसीको नासभिलमा रहेको वेष्ट हार्पेथ फ्युनरल होममा बुधबार विहान १० बजेदेखि १२ बजेसम्म उपस्थीत हुन सुचित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *