बैतडीमा घिन लाग्दो घटना सार्वजिक आफनै दिदी भाई कोठा मा अनैतिक क्रियाकलाप गरिरहेका बेला रङ्गेहात पक्राउ( हेर्नुहोस् पुरा भिडियो)

समाचार

बैतडीमा आफनै दुई भाइना अनैतिक क्रियाकलाप गरिरहेका बेला प्रहरी द्धरा नियन्त्रण लिएको छ। अहीले यस्तो विकृत ब्दिरहेको छ । उनीहरूलाई अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय राखिएको छ !

आइसल्यान्डमा ज्वालामुखी विस्फोट भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आइसल्यान्डको राजधानी रिक्याभिकको दक्षिण पश्चिममा रहेको रेकानस प्रायद्वीपमा शुक्रबार ज्वालामुखी विस्फोट भएको हो ।

ज्वालामुखी विस्फोटका कारण ५ सयदेखि ७ सय मिटरसम्म लामो धाँजा फाटेको आइसल्यान्डको मौसम विभागले जनाएको छ ।

ज्वालामुखी विस्फोट भएको क्षेत्र राजधानीबाट ३० किलोमिटरको दूरीमा रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । आइसल्यान्डको मौसम विभागका अनुसार रेकानसमा यसअघि करिब ८ सय वर्षअघि ज्वालामुखी विस्फोट भएको थियो । पछिल्ला तीन हप्तामा आइसल्यान्डमा ४० हजारभन्दा बढी भूकम्प गइसकेको छ ।

ज्वालामुखी विस्फोटबाट तत्काल नजिकका बस्तीमा रहेका मानिस र भौतिक संरचनामा क्षति नपुग्ने पनि आइसल्यान्डका अधिकारीले बताएका छन् । यो विस्फोटलाई सानो विस्फोटका रुपमा वर्गीकरण गरिएको छ ।
यसअघि सन् २०१० मा आइसल्यान्डको हेयाफियात्लाहयाहकुत्लमा भएको ज्वालामुखी विस्फोटका कारण भने हवाई उडानहरु प्रभावित भएका थिए । उक्त विस्फोटका कारण करिब ९ लाख उडान रोकिएका थिए भने आइसल्यान्डका सयौं नागरिक प्रभावित भएका थिए । अहिलेको ज्वालामुखी विस्फोटबाट त्यति धेरै खरानीको धुलो र धूवाँ वायुमण्डलमा नमिसिएको बताइएको छ ।

युरेसिया र उत्तर अमेरिकी टेक्टोनिक प्लेटको बीचमा रहेको आइसल्यान्ड भूकम्पीय र ज्वालामुखी विस्फोटका लागि ‘हटस्पट’ मानिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *