बधाई ! सलमान खानको फिल्ममा खेल्दै सुनिल थापा

समाचार

अभिनेता सुनिल थापाले बलिउड अभिनेता खलमान खानको प्रोडक्सनबाट बन्न लागेको नयाँ फिल्ममा काम गर्ने भएका छन्।बलिउडबाटै फिल्मी यात्रा तय गरेका थापाले पाँच वर्षअघि नायिका प्रियंका चोपडाको मुख्य भूमिका रहेको फिल्म ‘मेरी कोम’मा काम गरेका थिए।त्यसयता सुनिलले बलिउड फिल्ममा काम गरेका छैनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *