यी हुन् टिपरको ठ’क्करबाट दमकमा ज्यान गु’माउने दूइ युवा

समाचार

झापाको दमकमा शनिबार अपरान्ह भएको बि’भ’त्स सवारी दु’र्घ’ट’ना’मा दूई जनाको मृ’त्यु भएको छ । टिपरको ठ’क्करबाट उनीहरुको मृ’त्यु भएको हो ।दमकस्थित चियाबगानमा ट्रिपरको ठ’क्करबाट मोटरसाईकलमा सवार मोरङ र’तुवामाई ८ का २४ बर्षिय अनिष कोइराला र सोहि ठाँउका २३ बर्षिय निरन बस्नेतको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

पुर्वबाट पश्चिम जाँदै गरेको प्रदेश नम्बर १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाईकललाई पश्चीमबाट पूर्व तर्फ आउँदै गरेको प्रदेश १–०२–००१ च १०८२ नम्बरको ट्रिपरले दुइवटा मोटरसाईकललाई दिएको बताईएको छ । कोइरालाको दमकस्थित लाईपफलाईन अस्पताल ल्याउदै गर्दा र बस्नेतको बिएण्डसि अस्पताल बिर्तामोडमा मृ’त्यु भएको प्रहरी जनाएको छ ।

त्यस्तै मनाङको नासों गाउँपालिका ४, खो’त्रोमा शनिबार दिउँसो ट्रक दु’र्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक दु’र्घटना हुँदा घ’टनास्थलमै एक नाबालकसहित एकै परिवारका तीन जनाको मृ’त्यु भएको थियो ।

मनाङका डीएसपी सुवास खड्काका अनुसारका अनुसार थप दुई जनाको उपचारको क्रममा मृ’त्यु भएको हो । दु’र्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी ६–७ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङको घ’टनास्थलमै मृ’त्यु भएको थियो ।

मृ’तक लि’उन मनिषाको छोरा हुन्। मनिषा र जलकाशी दिदीबहिनी हुन्। त्यसैगरी उपचारको क्रममा ट्रकका सहचालक लक्ष्मण नेपाली र स्थानीय राजु विकको मृ’त्यु भएको हो ।सिमेन्ट बो’केर जाँदै गरेको ट्रक उकालो बाटोमा अनियन्त्रित हुँदा दु’र्घटना भएको हो। ट्रक सडकबाट करिब ४५ मिटर तल मस्र्याङ्दी नदीमा पुगेको छ।

दु’र्घटनामा परी ट्रकका चालक लमजुङका सुमन तामाङसहित अन्य केही घा’इते छन् । घा’इतेलाई उपचारको लागि बेंसीसहरस्थित जिल्ला अस्पतालतर्फ पठाइएको छ। मृ’तकको श’व पो’ष्ट’मा’र्ट’म’को लागि जिल्ला अस्पताल मनाङमा पठाइएको छ। शनिबार दिउँसो अन्दाजी साढे ३ बजेतिर दु’र्घ’ट’ना भएको प्रहरीले जनाएको छ। दु’र्घ’ट’ना’को कारण अझैसम्म खु’लेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *