आज देखि कतारमा काम गर्ने नेपालीको तलव सोच्नै नसक्ने गरिन ह्वात्तै बढ्यो, अनिवार्य कम्पनीले दिनुपर्ने छ यो रकम

समाचार

शनिबारदेखि लागू भएको छ । कतारले रोजगारदाता कम्पनीलाई तयारी गर्न ६ महिनाअघि नै राजपत्रमा सूचना प्रकाशित भएपछि प्रक्रिया सुरु भएको थियो । प्रशासनिक विकास श्रम तथा समाजिक मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलब एक हजार रियाल (झण्डै ३० हजार रुपैयाँ) तोकेको थियो । यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ । मन्त्रालयका अनुसार सबै कम्पनीले अनिवार्यरुपमा न्यूनतम तलब सुविधालाई कार्यान्वयनमा ल्याउनुपर्नेछ                                                                                                    भाइरल अर्जुन वि क र चर्चित मोडल अन्जली अधिकारी रङ्गेहात कोठामा भेटिए ( पुरा भिडियो)भाइरल भइसकेपछि अर्जुनको धेरै भिडियो बजारमा आइसकेको छ र आउने क्रमपनि जारी रहेको उनी बताउँछन् । अमित बाबु रोकायले लेखेको यस गीतमा रोशन परियारले संगीत भरेका छन् भने विनोद बाजुरालीले एरेन्ज गरेका हुन् । विक्रम चौहानको निर्देशनमा बनेको मार्मिक गीतको यो भिडियो हेर्नुहोस ।भिडियोमा पनि उनै अर्जुन विक र अञ्जलि अधिकारी र निशा राईको जीवन्त अभिनय देख्न सकिन्छ ।श्रीमान छाडेपछि छोरा लाई पिठ्युँमा बोकेर रिक्सा चलाउँदै द‌निक गुजारा चलाइरहेका अर्जुनलाई यतिबेला सुटिङमा भ्याइन भ्याई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *