साह्रै दुखद खबर : २१ दिनदेखि श्रीमती अस्पतालको शैय्यामा, कुरुवा पतिको आज मृ’त्यु

समाचार

फागुन १५ गते श्रीमतीको उपचारका लागि दार्चुलाको लेकम गाउँपालिका–२ का भानदेव भट्ट धनगढी आए। हात फ्या८क्चर भएकी श्रीमतीको उपचारका लागि उनी सेती प्रादेशिक अस्पताल पुगे। ४० वर्षीया श्रीमती अनिता भट्टलाई भर्ना गराएपछि उनी ढुक्क बने।

तर केही दिनको उपचारपछि श्रीमती सकुशल हुन्छिन् भन्ने ठानेका ४८ वर्षीय भानदेव श्रीमतीसहित आफ्नो गाउँ फर्किन नसक्ने भएका छन्। श्रीमतीको उपचार गराउन आएका उनी आफै मृ’त्यु शैय्यामा सुतिसके।(फाइल तस्बीर) **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । गत बर्ष विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएपनि फिनल्याण्डका नागरिकको खुशीयाली तुलनात्मक रूपमा अगाडि नै रहेको छ ।

एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुशीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्ययनकर्ताहरुका अनुसार फिनल्याण्डपछि धेरै खुशी हुनेमा आइसल्याण्डका नागरिक परेका छन् । नागरिकलाई खुशी राख्ने देशहरुको सूचीमा डेनमार्क र स्विजरल्याण्ड तेस्रो र चौथो क्रममा रहेका छन् ।

सूचीमा रहेका अघिल्ला दश देश मध्ये न्युज ल्याण्ड बाहेक अरु सवै युरोपेली मुलुक रहेका छन् । न्युजल्याड नवौँ क्रममा रहेको छ । सूचीमा अमेरिका १४ औँ क्रममा रहेको छ भने बेलायत १८ औ नम्मरमा परेको छ । जर्मनीले भने पहिलाभन्दा धेरै सुधार गरेको देखिएको छ । यसअघि १७ औ नम्मरमा रहेको जर्मनी यस पटक सातौ क्रममा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *