युवतीलाई ब, ला, त्कार गरी खा, ल्डोमा पु,र्न खोज्ने प्रहरी जवान रुपन्देहीबाट पक्राउ

समाचार

एक किशोरीलाई निर्मम ब, ला, त्का, र गरी ह, त्या प्रयास गरेको आरोपमा प्रहरी जवान नि, य, न्त्रणमा परेका छन् । रुपन्देहीको तिलोत्तमा वडा नम्बर ११ की १९ वर्षीया युवतीलाई ब, ला, त्का, रपछि ह, त्या प्रयास गरेको आरोपमा नवलपरासीको जर्घास्थित युक्ति तालिम केन्द्रका जवान पक्राउ परेका हुन् ।

२२ वर्षीय ती प्रहरी जवानबि, रुद्ध महिलाले कि, टा, नी जाहेरी दिएपछि प, क्राउ परेका थिए । जाहेरीपछि प्रहरी जवानमाथि मु, द्दा द, र्ता भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए ।

डिएसपी राठौरका अनुसार शनिबार बिहान करिब ५ बजे प्रहरी जवानले युवतीलाई ब, ला, त्का, र गरी युवतीको घाँ, टीमा बे, ल्टले क, सेर ता, न्दै नजिकैको जंगलमा फ्या, लेका थिए । बयानको क्रममा युवतीको मृ, त्यु भएको ठानेर प्रहरी जवान खा, ल्डो खनेर पुर्नका लागि कोदालो लिन गएको बेला युवती होसमा आएर घटनास्थलबाट पर निस्किएपछि गाउँलेले उद्धार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *