धुर्मुसले रंगशाला आर्थिक सहयोगका लागि मेचि महाकाली अभीयान चालाउनु राम्रो या नराम्रो कमेन्ट गर्नुहोस

समाचार

चितवन, ९ चैत । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान सुरु गर्ने भएको छ ।धुर्मस–सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि चैत १० देखिअभियान सुरु गर्न लागिएको हो                                                                                                    काठमाडौ । विराटनगर महानगरपालिका–३ का कान्छा भनिने नितेशकुमार राईको घटना पनि उर्लावारीका प्रविण वास्तोलाकै जस्तो रहस्यम बन्दै गएको छ । साथीले बोलाएको भन्दै घरवाट निस्केका नितेश भोलीपल्ट मृ त फेला परेका थिए । साथीले बोलाएर गएका बास्तोला पनि भोलीपल्ट मृ’त फेला परेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *