BREAKING विमान दु’र्घ’टना हुँदा ११७ जनाको ज्यान गयोको छ

समाचार

एयर इण्डियाको ‘बोइङ-७०७’ विमान दुर्घटना : ११७ जनाको ज्यान गयो
काठमाडौं । २४ जनवरी १९६६ मा एयर इण्डियाको बोइङ ७०७ विमानले मुम्बईबाट न्यूयोर्कका लागि उडान भरेको थियो । तर यो अमेरिका पुग्न सकेन । यूरोपको आलप्स माउण्टेन रेन्जमा नै यो दुर्घटना भयो ।
दुर्घटनामा ११७ जनाको निधन भयो । यसमा भारतमा न्यूक्लियर प्रोग्रामका जनक वैज्ञानिक डाक्टर होमी जहांगीरा भाभा पनि थिए ।
विमान दुर्घटना भएको तीन महिना पहिला भाभाको एक घोषणाले सारा विश्ह्वलाई अचम्मित बनाइदिएको थियो । उनले अल इण्डिया रेडियोमा आफूलाई छुट मिलेमा १८ महिनामा एटम बम बनाएर देखाइदिने बताएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *