२३ वर्षे युवतीको यो अवस्था भयो ‘जिरो फिगर’ बनाउन खोज्दा (भिडीयो हेर्नुहोस)

समाचार

एजेन्सी – धेरै युवतीलाई स्लिम बन्ने चक्करमा हुन्छन् । तर स्लिम बन्ने चक्करमा तपाई डाइटिङमा लाग्दा ज्यान नै जोखिम मै पर्ने खतरा हुनसक्छ । यस्तै डाइटिङको चक्करमा लागेर स्लीम बन्न खोज्दा अमेरिकाको न्युयोर्ककी स्टेफनी रोड्जले अत्याधिक डाइटिङ गर्दै जाँदा उनको स्वास्थ्यमा निकै ठूलो समस्या देखियो ।स्टेफनी रोड्ज १३ वर्षकी हुँदा धेरै मोटी भएका कारण उनी र उनको परिवार नै चिन्तामा डुब्यो । त्यसपछि उनले लहडमै डाइटिङ शुरु गरिन् र खाना नखाने रोगमा परिणत भएपछि अहिले २३ वर्षकी हुँदा जम्मा २४ किलो तौल भएपछि अस्पताल नै भर्ना हुनुपरेको छ ।                                                                                                                                              नेपाल भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रिय ता झन् बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *