एकाबिहान आयो दु:खद खबर : बसको ठ’क्क’रबाट पैदलयात्री कमला देवकोटा को मृ’त्यु !

समाचार

धनगढीः कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृ’त्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिकाको लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्रीको मृ’त्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लम्कीकाअनुसार बसको ठक्करबाट ग’म्भीर घा’इते भएकी लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृ’त्यु भएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *