तारा बरालको आ’रोप, धुर्मुसबाट कसरि बच्ने ठगीका प्रमाणहरु ल हे’र्नुस् भन्दै फेसवुक लाईभमा (भिडियो हे’र्नुहोस)

समाचार

चितवनमा निर्माण हुँदै गरेको वहु’प्रतिक्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव सि’र्जना भएको छ । निकै ठूलो लगानीमा सुरु गरिएको रंग’शाला निर्माणका लागि आर्थिक अभा’व भएपछि धुर्मुसको टोली मेचि महा’काली अभियानमा निस्किएको छ ।धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रंग’शाला निर्माणको काम सुरु भएको हो । गौतमबुद्ध अन्तरा’ष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको सो रंगशाला निर्मा’णका लागि सरकार र सर्वसा’धारणको लगानी छ ।धुर्मुस सुन्तली फाउण्डे’शनले सहयोग उठाउँदै रंगशाला निर्मा’णमा लगानी गरिरहेको छ । क्रिकेट मैदान नि’र्माणमा आर्थिक अ’भाव भएपछि सहयोग जुटा’उन सिताराम कट्टेल धुर्मुस मेची महाका’ली अभियानमा निस्किएका छन् ।रंगशा’ला निर्माणको लागि आर्थिक संकलन गर्न अभियानमा निस्कदा उनलाई रंगशाला निर्मा’णमै जुटेका मजदुरले विदाई गरेका थिए । उनीहरुले विदा’ईका क्रममा बाटोमा लाग्ने खर्च उठा’एर धुर्मुसलाई दिए’का थिए ।मजदुरले पैसा दिँदा धुर्मुस निकै भा’वुक भए । मजदुरहरुले भने, घरको छोराछोरी बाहिर जाँदा बाटो’खर्च दिएर पठाउनु पर्छ । हामीले त्यही भूमिका निर्वा’ह गरेका हौँ, लक्ष्य पुरा गरेर फर्क’नुहोला शुभकामना छ । यसरी पैसा दिँदा त्यहाँको माहौल पनि निकै भा’वुक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *