दुःखद खबर; घरबाट विद्यालय जाँदै गर्दा भी’रबाट ल’डेर ७ बर्षिय बालिकाको मृ’त्यु

समाचार

अछाम: अछाममा भी’रबाट ल’डेर एक जना बालिकाको ज्या’न गएको छ । जिल्लाको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको च’न्डाली निवासी ७ वर्षीय बालिका आ’युशा ठकुल्लाको भि’र बाट ल’डेर ज्या’न गएको हो ।
घरबाट विद्यालय जाँदै गर्दा भिरबाटो भन्ने ठाउँमा करिब १ सय ५० मिटर तल ख’सेर ग’म्भीर घा’इते बालिका लाई उपचारका लागि बयलगडा अस्पताल लिने तयारी गर्दा उनको मृ’त्यु भएको वडा अध्यक्ष कृष्ण बहादुर कडायतले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *