गीत छायाँकनको लागि रौतहट जाने क्रममा नायिका केकी अधिकारी चढेको गाडी दुर्घटना

समाचार

काठमाडौं । चर्चित नायिका केकी अधिकारी चढेको गाडी दुर्घटनामा परेको छ । काठमाडौबाट सामाजिक गीतको लागि छायाँकन गर्न गएको गाडी दुर्घटनाग्रस्त भएको हो ।
छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो ।तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान २ बजे दुर्घटनामा परेको थियो । यस विषयमा जानकारी दिदैं अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राखेकी छिन् ।उनले लेखेकी छिन, ‘हिजो राति २ बजे तिर हामी छायांकनको लागि रौतहट जाने क्रममा सवारी दुर्घटनामा पर्यौ तर हामी सबै सकुशल छौँ ।                                                                                                                                                                                          लुकामारी खेल्ने क्रममा भकारीमा थुनिएर एकै घरका चार छोराछोरी र भान्जी सहित पाँच जनाको दु खद निधनकाठमाडौं।लुकामारी खेल्ने क्रममा भकारीमा थुनिएर ५ बालबालिकाको मृ त्यु भएको छ । भारत राजस्थानको हिमतासार गाउँमा खेल्ने क्रममा ४ जना साख्खै भाइबहिनी सहित एक जना गरी पाँच जनाको दुखद निधन भएको छ ।
लुक्नको लागि अन्न राख्ने भकारीभित्र पसेका यि बालबालिकाहरु अचानक भकारीको ढक्कन बन्द भएपछि निस्सासिएर ज्या न गएको बताइएको छ । मृ तक सबै बालबालिका ८ वर्ष भन्दा कम उमेरका भएको बताइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *