सा’ह्रै दु;खद खबर : २१ दिनदेखि श्रीमती अस्पतालको शैय्यामा, कुरुवा पतिको मृ८त्यु !

समाचार

धनगढी: गत फागुन १५ गते श्रीमतीको उपचारका लागि दार्चुलाको लेकम गाउँपालिका–२ का भानदेव भट्ट धनगढी आए। हात फ्या८क्चर भएकी श्रीमतीको उपचारका लागि उनी सेती प्रादेशिक अस्पताल पुगे। ४० वर्षीया श्रीमती अनिता भट्टलाई भर्ना गराएपछि उनी ढुक्क बने। तर केही दिनको उपचारपछि श्रीमती सकुशल हुन्छिन् भन्ने ठानेका ४८ वर्षीय भानदेव श्रीमतीसहित आफ्नो गाउँ फर्किन नसक्ने भएका छन्। श्रीमतीको उपचार गराउन आएका उनी आफै मृ८त्यु शैय्यामा सुतिसके।

Leave a Reply

Your email address will not be published. Required fields are marked *