डेढ वर्षीय छोरालाई लिएर बिहानै होटेल खोल्न जाँदै थिइन् , घा’इ८ते कमला लाई बस ब्याक गारेर मा८र्यो पापी ड्राइभर ले !

समाचार

कहिलेकाँही मात्र होटेल जाने गरेकी कमलाको दिन आज अन्तिम होला भन्ने कसले सोचेको थियो र उनका स–साना बच्चाको अवस्था अब के हुन्छ ?” उनले भावुक हुँदै भनिन्।
घट८नाको अनुसन्धान गरिरहेको प्रहरीले भने कमलाको मृ८त्यु **** याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

ठ्या८क्कै कसरी हुन गयो भनेर अनुसन्धान भइरहेको बताएको छ। बस ब्याक गरेर कमलालाई फेरि किचेको भन्ने आ८रो’प प्रहरीबाट पुष्टि हुन बाँकी नै छ। प्रत्यक्षदर्शी एक महिला भन्छिन् –“आज उनी डेढ वर्षीय छोरालाई लिएर होटेल गइरहेकी थिइन् । रोड क्र८स गरिरहेकी उनलाई गाडीले ठक्कर दियो। उनी ल८डि’न्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनको साथमा भएका छोरा हुत्तिएर केही पर ल८डे। हामीले छोरालाई समातेर ल्यायौँ। गाडीको ठ८क्क’रबाट ल८डे’की कमलामाथि गाडी ब्याक गरेर उनको छा८तिमाथि गाडी चढाएर कि८चियो। छोरालाई चो८ट त लागेको छ तर उनी बाँच्न सफल भए।” उनले उपचारपछि कमलाका छोरालाई घर ल्याइएको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *