दुःखद खबर – भीरबाट लडेर एक बालिकाको मृ त्यु

समाचार

भीरबाट लडे र अछाममा एक बालिकाको मृ त्यु भएको छ । बान्निगढी जयगढ गाउँपालिका-६ दर्ना चन्डालीकी ७ वर्षीया आयुशा ठकुल्लाको मृ त्यु भएको प्र’हरीले जनाएको छ ।

सुदू’रपश्चिम प्रदेश प्र’हरी कार्यालय दिपायलका प्रह’री प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार आज बिहान विद्यालय जाँदै गरेको अवस्थामा भीरबाटो भन्ने ठाउँबाट ल’डेर बालिका ग’म्भीर घा’इते भएकी थिइन् ।

गम्भी’र घा’इते भएकी बालिकालाई प्र’हरीले उ’द्धार गरी बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृ त्यु भएको हो । बालिका भी’रबाट करीब १५० मिटर तल खसेको प्र’हरीले जनाएको छ । –

Leave a Reply

Your email address will not be published. Required fields are marked *