कंचनपुरकी संगीता नेपाली सेनाको अधिकृत क्याडेट छनौट परीक्षामा पहिलो नम्बरमा !

समाचार

कंचनपुरकी संगीता नेपाली सेनाको अधिकृत क्याडेट छनौट परीक्षामा पहिलो नम्बरमा ! धनगढी : नेपाली सेनाको अधिकृत क्याडेट छनौट परीक्षामा कंचनपुरकि घर भएकि संगीता धामी प्रथम हुन सफल क्याडेट भएकी छिन् । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाद्वारा सूचनामा १ सय २ जना अधिकृतमा उतिर्ण नतिजामा संगीता पहिलो सिरियलमा नाम रहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *