लुकामारी खेल्ने क्रममा भकारीमा थुनिएर एकै घरका चार छोराछोरी र भान्जी सहित पाँच जनाको दु खद निधन

समाचार

काठमाडौं।लुकामारी खेल्ने क्रममाभकारीमाथुनिएर५बालबालिकाको मृ त्यु भएको छ । भारत राजस्थानको हिमतासार गाउँमा खेल्ने क्रममा ४ जना साख्खै भाइबहिनी सहित एक जना गरी पाँच जनाको दुखद निधन भएको छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

लुक्नको लागि अन्न राख्ने भकारीभित्र पसेका यि बालबालिकाहरु अचानक भकारीकोढक्कन बन्द भएपछि निस्सासिएर ज्या न गएको बताइएको छ । मृ तक सबै बालबालिका ८ वर्ष भन्दा कम उमेरकाभएकोबताइएको छ ।राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले ट्वीटगर्दैघटनाप्रति दुःख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *