भारतीय सेनामा कार्यरत २४ बर्षिय जीवन गुरुङले यु’द्धमा आफ्नो ज्यान गुमाए #RIP लेखी कमेन्ट गरौं

समाचार

दार्जीलिङ लामहट्टाका २४ बर्षिय राइफल म्यान अमर सहिद जम्बु कस्मिरमा जीवन गुमाउनुभएको जीवन गुरुङलाई हार्दिक श्रदान्जली उहाको आत्माले शान्ति पाओस #share गर्नुहोस उनको मृत आत्माले स्वर्गमा बाँस गरोस साथै शोक सन्तप्त परिवार जन प्रती पशुपतिनाथले धर्य धारण गर्ने शक्ति प्रदान गरून् ।अर्को समाचार:- डा.मिना झा भन्नुहुन्छ महिलाको मासुपलाउदै मा पाठेघर नै काटेर फाल्नु पर्दैन, यसरी सजिलै सँग सामाधान गर्न सकिन्छ ? तपाई पनि एक शेयर गर्नुहोस ! बनेपाकी ३० वर्षीया शर्मिला (नाम परिवर्तन) लगातार रक्तश्राव भएपछि चिकित्सककहाँ पुगिन्। अल्ट्रासाउण्ड गरेपछि चिकित्सकले भने, ‘पाठेघरमा मासु पलाएको छ, तुरुन्त अप्रेशन गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *